सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाखमा जित्यो



आगामी मंसिर १६ गतेदेखि पुस ६ गते सम्म आयोजना हुने नेपाल प्रीमियर लिगमा सहभागी हुने फ्रेन्चाइजी टिमको मालिक तय भएको छ ।

सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा पाएको छ ।

फ्रेन्चाइजी टिम खरिदका लागि १६ वटा व्यवसायिक समूहबाट आवेदन परेको थियो । बिहीबार क्यानले ८ टिमलाई लिलामीमा राखेर बोलकबोलमार्फत बिक्री गरेको हो। खुला बिडिङ गर्दा ८ वटा फ्रेन्चाइजी कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयााँमा बिक्री भएको छ । 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर