सोहेल तनवीर बने एनपीएलमा हालसम्म सर्बाधिक विकेट लिने खेलाडी



पूर्व पाकिस्तानी क्रिकेटर र चितवन राइनोजका पेसर सोहेल तनवीर, जसले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को पहिलो पाँच विकेटको कीर्तिमान बनाए, हाल प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका  छन्।

प्रतियोगिताको मध्य चरणसम्म तनवीरले उत्कृष्ट इकोनोमी ४.६७ कायम गर्दै केवल ४ खेलमा ९ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको रूपमा स्थापित भएका छन्।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर