१६२ रनको लक्ष्य पोखरा एभेन्जर्सले पछ्याउदै
चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ। चितवनले २० ओभरमा १६१ रन बनाएको थियो, ७ विकेटको नोक्सानीसँगै। अब पोखरा एभेन्जर्सले दोस्रो इनिङ सुरू गर्दै चितवनद्वारा दिइएको लक्ष्य पछ्याउन प्रयास गर्दैछन्।
हाल चितवन राइनोज र पोखरा एभेन्जर्स त्रिवि क्रिकेट मैदानमा जितको लागी प्रतिसपर्धा गर्दै छन् । #npl