भारतीय क्रिकेटर शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्न आज नेपाल आउँदै
भारतीय क्रिकेटर शिखर धवन शुक्रबार नेपाल आउँदैछन्। एनपीएलको फ्रेन्चाइज टिम कर्णाली याक्समा आबद्ध धवन प्रतियोगितामा सहभागी हुन नेपाल आउन लागेका हुन्।
शनिबारदेखि सुरु हुने एनपीएलका लागि अधिकांश विदेशी खेलाडीहरू नेपाल आइपुगिसकेका छन्।