चितवन राइनोसले सञ्चालन गर्यो फ्यानहरुको लागि निःशुल्क बस सेवा



चितवन राइनोसले आफ्ना फ्यानहरूको सुविधाका लागि खेल भएको दिनमा निःशुल्क बस सेवा उपलब्ध गराउने घोषणा गरेको छ। चितवन मेडिकल कलेज (CMC) बाट त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान (TU Ground) सम्म र खेलपछि फर्कनका लागि दैनिक पाँचवटा बस चल्नेछन्।

यो सेवा खेलको टिकट खरिद गरेकाले मात्र लिन सक्नेछन्। फ्यानहरुका लागि खाजाको समेत व्यवस्था गरिएको छ।

चितवन राइनोसले आफ्नो पहिलो खेल मंसिर १७ गते (डिसेम्बर २) मा दिउँसो १:१५ बजे काठमाण्डौं गुर्खाजसँग खेल्नेछ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर