विश्व चर्चित क्रिकेटर ब्रायन लाराले आजै ५ ओभर एनपिएलको कमेन्ट्री गर्ने



विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् ।  उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

एनपिएलमा सहभागी हुन शुक्रबार नेपाल आएका ब्रायन लाराले आजै ५ ओभर एनपिएलको कमेन्ट्री गर्ने भएका छन । एउटै टेस्ट म्याचमा ४०० रन बनाउने रेकर्ड  हालसम्म  उनको नाममा रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर